काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले जेठ १३ गते बिहीबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८१ ‘च’ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । बैंकले दुई वर्ष अवधिका लागि सार्वजनिक बोल कबोलमार्फत उक्त विकास ऋणपत्र बिक्री गर्ने