२३ भदौ २०८३, मंगलबार

बैंक

उपकार लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज अधिकतम १ हजार २११.७३ रुपैयाँ

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सूचीकृत भएको छ । बिहीबार नेप्सेमा लघुवित्तको ६ लाख ५६ हजार २५० कित्ता शेयर सूचीकृत भएको हो । लुघुवित्तले सर्वसाधारण लगानीकर्ताहरुलाई वितरण गरेको २ लाख ३६ हजार २५० कित्ता शेयर र संस्थापक शेयरधनीहरुको लगानी रहेको ४ लाख