बैंक « Arthapath.com
३१ असार २०८३, बुधबार

बैंक

यी १८ जिल्ला, जहाँ थुप्रिएका छन् बैंक, के राष्ट्र बैंकले ‘ब्राञ्च स्वाप’ नीति ल्याउँदै छ ?

काठमाडौँ । वित्तीय पहुँचको विस्तारका लागि भनेर सरकार र केन्द्रिय बैंकले समेत प्रोत्साहित गरेपछि बैंक तथा वित्तीय संस्थाले एक समयमा ब्यापक मात्रामा शाखा विस्तार गरे । नेपाल राष्ट्र बैंकका अनुसार गत भदौ मसान्तासम्म बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ६ हजार ५२६ पुगेको छ । त्यसमध्ये वाणिज्य बैंकहरुको ५ हजार