काठमाडौं । बैंकहरुले तीन महिनामै ५० अर्ब बढी ब्याज उठाएका छन् । हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत साउनदेखि असोज मसान्तसम्म आइपुग्दा ती बैंकका ऋणाीले ५० अर्ब ७ करोड ८५ लाख रुपैयाँ ब्याज