काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा ४३.०२२ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबारसम्म कम्पनीको आईपीओमा १४ लाख ३ हजार ८३० जना आवेदकले १ करोड ५८ लाख ९६ हजार ३७० कित्ता शेयरका लागि १ अर्ब ५८ करोड ९६ लाख ३७ हजार