बैंक « Arthapath.com
११ असार २०८३, बिहिबार

बैंक

नेपाल फाईनान्सको अध्यक्षमा प्रा. हिरेन्द्रमान प्रधान नियुक्त

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले अध्यक्षमा प्रा. हिरेन्द्रमान प्रधानलाई नियुक्त गरेको छ । कम्पनीको २९औं वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनीको तर्फबाट संचालकमा नियुक्त भएका प्रधान अध्यक्षमा पनि चयन भएका हुन् । बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को परिच्छेद ४ को दफा १४ को उपदफा ५ बमोजिम बैशाख ४ गते