बैंक « Arthapath.com
१२ असार २०८३, शुक्रबार

बैंक

जलवायु परिवर्तनले प्रवासी कामदारको स्वास्थ्यमा हुन सक्ने असर न्यूनीकरण गर्न नबिल बैंकको कार्यशाला आयोजना

काठमाडौं । नबिल बैंकले प्रवासी कामदारहरूको स्वास्थ्य अवस्थालाई जलवायु परिवर्तनको प्रभाव कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा कार्यशाला आयोजना गरेको छ । अप्रील १५ मा आयोजना गरिएको उक्त कार्यशालामा ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसन ल्गेएसर मुख्य प्रस्तुतकर्ताको रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए ।  ला इस्ला नेटवर्क एउटा अनुसन्धान