२२ भदौ २०८३, सोमबार

बैंक

एक सातामा बैंकहरुमा ५ अर्ब ८७ करोड निक्षेप थपियो, कर्जा प्रवाह घट्दा सीडी रेसियो कति ?

काठमाडौं । एक सातामा वाणिज्य बैकहरुले ५ अर्ब ८७ करोडको निक्षेप संकलन गरेका छन् । बैशाख १६ गतेदेखि बैशाख २३ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब ८७ करोड रूपैयाँ बढेको छ ।नेपाल बैंकर्स संघका बैशाख २३ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको हो । बैशाख