काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (बैशाख २४ गते) पनि आरटीजीएस प्रणाली सुचारु राख्न निर्देशन दिएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै शनिबार पनि आरटीजीएस सुचारु रहने जनाएको हो । बैंकले विकास ऋणपत्र २०८२ ख को ९ औं किस्ताको अर्ध बार्षिक ब्याज भुक्तानीको लागि सेवा सुचारु राख्न लागेको हो