बैंक « Arthapath.com
१० असार २०८३, बुधबार

बैंक

प्राइम कमर्सियल बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले बैशाख १ गतेदखि लागू हुनेगरी विभिन्न खाता नयाँ ब्याजदर सार्वजिनक गरृकाृ हो । बैंकका अनुसार विभिन्न बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ९.०३ प्रतिशतसम्म निर्धारण गरिएको छ । बैंकको मुद्दति निक्षेपको ब्याजदर न्यूनतम १०.०३ प्रतिशतदेखि अधिकतम १२.०३