बैंक « Arthapath.com
१० असार २०८३, बुधबार

बैंक

८ महिनामा रेमिट्यान्स १.७ प्रतिशतले गिरावट

काठमाडौं । ८ महिनाको अवधिमा रेमिट्यान्स १.७ प्रतिशतले गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्ष २०७८–७९ को तथ्याङ्क अनुसार ८ महिनाको अवधिमा विप्रेषण आप्रवाह १.७ प्रतिशत घटेर ६३१ अर्ब १९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको