बैंक « Arthapath.com
१० असार २०८३, बुधबार

बैंक

राष्ट्र बैंकका कर्णले व्यवसायीसँग ३० हजार डलर घूस मागेको आरोप

काठमाडौं । नेपाल राष्ट्र बैंकका सञ्चालक डा. सुबोधकुमार कर्णमाथि गम्भीर नैतिक विचलनको आरोप लागेको छ। नेपाल राष्ट्र  बैंकको सञ्चालक समितिका एक सदस्यले मुलुकको ठूलो व्यावसायिक घराना सम्बद्ध व्यवसायीसँग ३० हजार डलर (करीब ३६ लाख रुपैयाँ) घूस मागेको आरोप लागेको छ। राष्ट्र  बैंकका सञ्चालक समिति सदस्य डा. सुबोधकुमार कर्णले चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण