काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिक साधारण सभा सम्पन्न भएको छ । लघुवित्तको तेस्रो वार्षिक साधारण सभा चैत्र २५ गते, शुक्रबार केन्द्रिय कार्यलय कटहरी २, मोरङमा सम्पनन भएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ७० प्रतिशत बोनस शेयर र कर