काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैकले संस्थापक समूह तर्फको १ लाख १० हजार २५७ कित्ता संस्थापक शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन दिन सकिनेछ ।