२२ भदौ २०८३, सोमबार

बैंक

गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा सुनुवाइ आज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा आज (बैशाख १५ गते) सुनुवाइ हुदैछ । न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलासमा गत मंगलबार गभर्नर अधिकारीको मुद्दाको सुनुवाइ सुरु भएको थियो । उक्त सुनुवाइमा मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो । सरकारलाई असहयोग गरेको भन्दै मन्त्रिपरिषद्को गत चैत २५ गते