२२ भदौ २०८३, सोमबार

बैंक

लघुवित्तमा ठूलो संख्यामा कर्मचारी माग, एसइई उत्तिर्णलाई समेत अवसर

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले केन्द्रिय, इलाका तथा शाखा कार्यालयका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी मागेको हो । कम्पनीले केन्द्रिय कार्यालयको जनशक्ति तथा तालिम विभागका लागि बरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, कनिष्ठ अधिकृत र बरिष्ठ अधिकृत केही संख्यामा मागेको छ