बैंक « Arthapath.com
११ असार २०८३, बिहिबार

बैंक

एनएमबिको विस्तारीत काउण्टर मधेस प्रदेशको हिमालय सुगर मिल्समा, किसानहरु उत्साहित

काठमाडौं । एनएमबि बैंकले किसान तथा सर्वसाधारण सेवाग्राही हरुलाई सहज होस भन्ने उद्देश्यले नरहा–३, सिरहा स्थीत हिमालय सुगर मिल्स परिसरमा ११ औं विस्तारीत काउण्टर शुभारम्भ गरेको छ । हिमालय सुगर मिल्सको तर्फबाट महा–प्रवन्धकद्वय अवध किशोर यादव र एसएन कुशवाहा, एनएमबि बैंक लि.का मधेश प्रदेश प्रमुख कमल पोखरेलका साथै एरिया म्यानेजरहरु