बैंक « Arthapath.com
१० असार २०८३, बुधबार

बैंक

विन नेपाल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको चैत्र चैत्र १३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कूल ११.५ प्रतिशत लाभांश वितरण गर्ने