काठमाडौं । बैंक अफ काठमाण्डूको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २५.५३ प्रतिशत घटेर ८७ करोड ७ लाख ८१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब १६ करोड ९३ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको