काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा कर्मचारी मागेको छ । राष्ट्र बैंकले करार अवधिका लागि अधिकृत (टाएपिष्ट, डिजाइनर तथा कम्पाइलर) पदका लागि ५ जना र अधिकृत (सिक्का मुद्रण तथा टकमरी) पदका लागि १ जना कर्मचारी मागेको हो । टाएपिष्ट, डिजाइनर तथा कम्पाइलर पदका लागि स्नातक तह उतीर्ण तथा प्रेश