बैंक « Arthapath.com
१० असार २०८३, बुधबार

बैंक

शेयर बजारसँगै लघुवित्त संस्थाहरुको कूल लगानी घट्यो, कुन क्षेत्रमा कति लगानी ?

काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्त वित्तीय संस्थाहरूको लगानी घटेको छ । चालु आर्थिक बर्षको पौष मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरुको स्थलगत सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले लघुवित्तको लगानी घटेको जनाएको हो । चालु आर्थिक २०७८ पौष मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूले ९ अर्ब ९१ करोड ४२ लाख रुपैयाँ