काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको मेचीनगर नगरपालिका ६, काँकरभिट्टा, स्थित काँकरभिट्टा शाखाको वैशाख ४ गते एक समारोहकाबीच मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य र बैंकका संचालक विजय कुमार श्रेष्ठबाट संयुक्त रुपमा औपचारिक उद्घाटन सम्पन्न भएको छ । औपचारिक उद्घाटन समारोहमा मेचीनगर नगरपालिकाका नगर उप-प्रमुख मिना पोखरेल उप्रेती, मेचीनगर नगरपालिका ६