काठमाडौं । यतिबेला नेपाल राष्ट्र बैंकमा सञ्चालक समिति गणपुरक संख्या नपुग्ने भन्दै नयाँ सञ्चालक नियुक्त नभएसम्म नबस्ने भएको छ । यहाँ सञ्चालक समिति बैठकले गर्ने काम, कर्तव्य तथा अधिकारी के के छन् भनेर उल्लेख छ । राष्ट्र बैंक ऐन २०५८ को दफा २९ मा सञ्चालक समितिको काम, कर्तव्य तथा अधिकारी