२१ भदौ २०८३, आइतबार

बैंक

तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु, लघुवित्त कमाउ धन्दामा फस्नु भएन, गरिबीलाई शून्यमा झार्न पर्छः कामु गभर्नर

काठमाडौं । तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंक कायममुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले लघुवित्त ग्रामिण विकासको मूख्य आधार भएको बताइन् । लघुवित्तले गरिव र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न, लैङ्गिक असमानतालाई न्यून गर्न, महिला सशक्तीकरणलाई टेवा दिन र आर्थिक