काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत झापाको बनियानी स्थित प्रहरी चौकीलाई कुर्सी वितरण गरेको छ । संस्थाले झापाको बनियानी स्थित इलाका प्रहरी कार्यालयलाई १५ थान कुर्सी सहयोग गरेको हो । संस्थाका बिर्तामोड उप प्रादेशिक कार्यालय प्रमुख किरण विष्टले उक्त सामाग्रीहरु प्रहरी नायब निरिक्षक नर बहादुर