काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापकहरुको नाममा रहेको करिब डेढ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो । बैंकले विभिन्न १० संस्थापक शेयरधनीहरुको कुल १ लाख ४९ हजार २०१ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो । बैंकले बिक्री