बैंक « Arthapath.com
९ असार २०८३, मंगलबार

बैंक

राष्ट्र उत्थान लघुवित्तको आईपीओमा मागभन्दा २३.५१ गुणा बढी आवेदन

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा दोस्रो दिन १२ लाख भन्दा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार ५ बजेसम्ममा १२ लाख ६४ हजार ६९३ जना आवेदकले १ करोड ४९ लाख ८३ हजार २८ कित्ता शेयरका लागि आवेदन दिएका छन् । यो माग गरेको