२१ भदौ २०८३, आइतबार

बैंक

प्रतिकित्ता १५० रुपैयाँमा गुडविल फाइनान्सको ९३ हजार ४८९ कित्ता शेयर बिक्रीमा

काठमाडौं । गुडविल फाइनान्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको ९३ हजार कित्ता शेयर शिलबन्दी बोलकबोलमार्फत बिक्री खुला गरेको छ । फाइनान्स कम्पनीले आज (चैत्र १४ गते, सोमबार) देखि ९३ हजार ४८९ संस्थापक शेयर शिलबन्दी बोलकबोलमार्फत बिक्री खुला गरेको हो । फाइनान्सको उक्त संस्थापक शेयरमा चैत्र २८ गतेसम्म आवेदन दिइसक्नु पर्ने छ