काठमाडौं । सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) को अवलोकन भ्रमण तथा परियोजना प्रभावकारिताको समिक्षा कार्यक्रम सम्पन्न भएको छ । परियोजना साझेदार राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा नुवाकोट र चितवनमा तीन दिने अवलोकन भ्रमण तथा परियोजना समिक्षा कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । उक्त कार्यक्रममा बागमती प्रदेश अन्तर्गतका १३ वटा जिल्लाहरुमध्ये काठमाडौं,