२१ भदौ २०८३, आइतबार

बैंक

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र एभरेष्ट बैंकबीच सम्झौता

काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र एभरेष्ट बैंकबीच चैत ७ गते सहकार्य गर्ने सम्झौता भएको छ । नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले अपरेशनल रिस्क मेनेजमेन्ट सफ्टवेयर उपलब्ध गराउने छ । यो सफ्टवेयरले तथ्याङ्कहरुको आन्तरीक नोक्सानीहरुको सूचना उपलब्ध गराउन मद्वत गर्ने साथै बैंकमा हुन सक्ने महत्वपूर्ण जोखिम संकेत र तिनीहरुको नियन्त्रण, विश्लेषण र