२६ भदौ २०८३, शुक्रबार

बैंक

आरबीबीको वार्षिकोत्सव योजना : मोबाइल बैंकिङमा जोडिने नयाँ ग्राहकलाई स्मार्टफोन जित्ने मौका

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि नयाँ अभियानको घोषणा गरेको छ । बैंकले वार्षिकोत्सवको अवसर पारेर मोबाइल बैंकिङमा नयाँ रजिस्टर गर्ने ग्राहकहरूलाई आकर्षक पुरस्कार दिने योजना ल्याएको हो । राष्ट्रिय वाणिज्य बैंक, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सबै भन्दा ठुलो वाणिज्य बैंक हो जसले ग्राहकहरुलाई सहज बैंकिङ