काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ । बैंककले आउँदो पुस २८ गते २३औं वार्षिक साधारण सभा बोलाएको हो । सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा छ ।बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सोही प्रस्ताव सभाबाट पारित