२७ भदौ २०८३, शनिबार

बैंक

आज सार्वजनिक बिदाका दिन समेत अधिकांश बैंकले सेवा दिदैं, कुन कुन शाखा ?

काठमाडौँ । आज सार्वजनिक बिदाका दिन समेत अधिकांश बैंकले सेवा दिइरहेका छन् । आज अर्थात असोज २८ गते देखि बडा दशैं सुरु भएको छ । बडा दसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले भने आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनगर गर्दै केहि शाखा