२६ भदौ २०८३, शुक्रबार

बैंक

लगानीकर्तालाई उत्कृष्ट प्रतिफल दिनु नै पर्छ अन्य विकल्प नै छैन: अध्यक्ष अमिर प्रताप राणा

काठमाडौं । आजदेखि (पुस १७ गते) कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार सुरु भएको छ । मर्जपछि कुमारी बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो । एकीकृत कारोबारमा बौल्दैं कुमारी बैंक लिमिटेडका अध्यक्ष अमिर प्रताप राणा लगानीकर्तालाई ब्यापक प्रतिफल दिन बैंक सफल हुनुपर्ने बताएका छन् । चौथो नम्बरको बैंक बनेको