काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयरमा आवेदन दिने आज (पुष १३ गते) अन्तिम दिन रहेको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुको नाममा रहेको ४० कित्ता शेयर मंसिर २८ गते देखि बिक्री गरेको हो । उक्त शेयरको न्यूनतम मूल्य १२६ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी