८ श्रावण २०८३, शुक्रबार

बैंक

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको बोनस कति ?

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुले लाभांश प्रस्ताव गरी रहेका छन् । उक्त लाभांश पारितका लागि कम्पनीलहरुले वार्षिक साधारण सभा बोलाउँदैं आइरहेको छ । आज (मंसिर २९ गते) २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । चिलिमे जलविद्युत कम्पनी र प्रभु बैंकको लाभांश सुरगित गर्ने आज अन्तिम