काठमाडौं । नेपाल इन्भेष्टमेन्ट लिमिटेड र मेगा बैंक लिमिटेडबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता स्वीकृत भएको छ । दुबै बैंक सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले मर्जरको प्रकृयाको लागि तयार भएको अन्तिम सम्झौता स्वीकृत भएको हो । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेठ २७ गते १००ः९० को स्वाप