काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनिको सञ्चालक समितिका अध्यक्ष बिकास खनालको सभापतित्वमा माटंगाल स्थित कुमारी बैंक लिमिटेडको केन्द्रिय कार्यालयमा सभा सम्पन्न भएको हो । उक्त सभामाकम्पनिको आ. व. २०७८÷७९ को सञ्चालक समितिको प्रतिवेदन, सोहि आर्थिक वर्षको लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सानहिसाब, नगदप्रवाहविवरण तथा