काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले शुव्रmवारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । नबिल बैंकको असार १६ गते बसेको संचालक समितिको बैठकले सीईओमा ढुङ्गानालाई नियुक्त गरेको थियो । सीईओ ढुंगाना सीईओसँग बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो