काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश अवस्थीत शाखाहरूका लागी आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “इन्स्पाएरिङ्ख लिडरसिप एण्ड पर्फरमेन्स सेमिनारः अचिभिङ बजेट गोल्श एण्ड अपेरेसनल सक्सेस इन गण्डकी, कर्णाली एण्ड सुदूरपश्चिम” कार्यक्रम आयोजना गरेको छ। सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज