काठमाडौं । नेपालको अर्थतन्त्र अहिले एक किसिमको संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । बजारमा मन्दीको चर्चा छ । घरजग्गाको कारोबार सुस्त छ र सहकारी क्षेत्रको समस्याले समग्र वित्तीय प्रणालीमै अविश्वासको बादल मडारिरहेको छ । यसको प्रत्यक्ष असर अहिले वाणिज्य बैंकहरूको वित्तीय विवरणमा प्रस्टै देखिन थालेको छ । चैत २०८१ को तुलनामा