२३ श्रावण २०८३, शनिबार

Banner First

लगानी प्रवर्द्धन गर्न एफएनसीसीआई र लगानी बोर्डबीच सम्झौता, सम्झौता पश्चात के-के गर्ने छ ?

काठमाडौं । आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र वाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र लगानी वोर्ड नेपालबीच आज काठमाडौंमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा भएको उक्त समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र वोर्डका प्रमुख कार्यकारि अधिकृत सुशिल भट्टले हस्ताक्षर गरेका