२३ श्रावण २०८३, शनिबार

Banner First

१२ घण्टा विद्युत कटौति गर्ने कार्यकारी निर्देशक घिसिङको भनाई र गराई माथि प्रश्न चिन्ह खडा गर्याे

काठमाडौं । नेपाल विद्युत प्राधिकारणले औद्योगिक क्षेत्रहरुमा गत हप्तादेखि १४ घण्टासम्म अघोषित रुपमा लोडसेडिङ गरेको प्रति उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उद्योगहरु निर्वाध संचालन गर्न अत्यावश्क विद्युतको नियमित आपूर्ति हुनुपर्ने उनीहरुले माग गरेका छन् ।