२३ श्रावण २०८३, शनिबार

Banner First

तोकिएको अवधिभित्र पूँजी वृद्धिको योजना ल्याउन र पुर्याउन नसके मर्जरमा जान अध्यक्ष सिलवालको निर्देशन

“बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धिको निर्णय सबैको हितमा आएको छ” काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरिएको बताएका छन् । ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा बीमा