काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ६ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार फागुन १५ गते आइतबारदेखि फागुन २० गते शुक्रबारसम्म कृषि विकास बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड, सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रिमियर इन्स्योरेन्स