२३ श्रावण २०८३, शनिबार

Banner First

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । चालु आर्थिक वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणना अनुसार नेपालमा जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको तथ्यांक विभागले जनाएको छ । जसअनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९