काठमाडौं । गत आर्थिक बर्ष २०७७–७८ मा नेपाल धितोपत्र बोर्डको १ अर्ब रुपैयाँ भन्दा बढी आम्दानी गरेको थियो । बोर्डले गत आर्थिक वर्ष २०७७–७८ मा १ अर्ब ७ करोड २९ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको हो । अघिल्लो आर्थिक बर्ष २०७६–७७ मा बोर्डले ३८ करोड ९६ लाख ९७ हजार