२३ श्रावण २०८३, शनिबार

Banner First

निक्षेप र कर्जा विस्तारमा आक्रामक बनेको नेपाल बैंकले ६ महिनामै कमायो १ अर्व ४१ करोड

काठमाडौं । नेपालको सबैभन्दा जेठो नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लोभलाग्लो प्रगती गरेको छ । बैंकले चालु आवको ६ महिनामा १ अर्व ४१ करोड ७० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । नेपाल बैंकको गत आवको दोस्रो त्रैमासको तुलनामा व्यापक सुधार गरेको छ । बैंकले निक्षेप १ खर्ब