२५ श्रावण २०८३, सोमबार

Banner First

चार वर्षमा साढे ११ खर्ब विदेशी लगानी भित्र्याउने यस्तो छ सरकारी योजना

काठमाडौं । मुलुकमा ठूला पुर्वाधार परियोजना निर्माण गर्न विदेशी लगानी आकर्षित गर्ने भन्दै स्थापना भएको लगानी बोर्ड नेपालले स्थापनाको १० वर्षपछि पनि खासै लगानी भित्र्याउन सकेको छैन । बोर्डले हालैमात्र पुनः ४ वर्षे रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ । संस्थाले १० बर्ष पुरा गरेको अवसरमा जारी नयाँ रणनीतिक कार्ययोजनामा सन्