२५ श्रावण २०८३, सोमबार

Banner First

म्युचुअल फन्डले मार्केट बुलिश भएको बेलामा मात्रै रिटर्न राम्रो दिन्छ भन्ने हुँदैन

एनएमबिले निष्कासन गरेको सुलभ फन्डले २३ प्रतिशतसम्म रिटर्न दिएको छ ।‘एनएमबी सरल बचत फन्ड–ई’ पहिलो वा दोस्रो दिनमै सस्क्राइब हुन्छ ।  कमलप्रसाद नेपाल, कामु सीईओ, एनएमबि क्यापिटल लि. एनएमबि क्यापिटलमा ११ वर्ष बिताएका कमल नेपाल हालै कामु सीईओ बनेका छन् । नेपाल ग्रामीण विकास लघुवित्तबाट आफ्नो क्यारियर सुरु गरेका नेपालले अल्पाइन डेभलपमेन्ट बैङ्क र